ढुंगेल जेलमुक्त हुनेबारे सरकार आज बोल्ने

काठमाडौं । ढुंगेललाई आम माफी दिने तयारी गरे नगरेकोबारे सरकारले आज सर्वोच्च अदालतलाई जवाफ दिँदैछ । सर्वोच्च अदालतले व्यक्ति हत्याको अभियोग पुष्टि गरेर जन्मकैद तोकका ढुँगेलको चालचलन असल रहेको भन्दै आममाफी दिने तयारी गरे नगरेकोबारे २४ घण्टामा जवाफ दिन गएको शुक्रबार कारण देखाउ आदेश दिएको थियो । सरकारले हिजै जवाफ पेश गर्ने तयारी गरे पनि … Continue reading ढुंगेल जेलमुक्त हुनेबारे सरकार आज बोल्ने